काठमाडौं । गत बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट प्रभावित खुला आकाश मुनी पठन पाठन गर्न बाध्य श्री देउराली नि.मा.वि होसिङ्गाको १० कोठे विद्यालय भवन समृद्ध नयाँ नेपाल संस्थाले बनाएको छ। सान एन्टानियो नेप्लिज एशोसियसन अमेरिकाको आर्थिक सहयोगमा निर्मित विद्यालय भवन अन्र्तराष्ट्रिय आध्यात्मिक युवा व्यक्तित्व विभूजी महाराजबाट उद्घाटन गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ। नेपाल...